Categories
प्रदेश २ समाचार

बाराको जीतपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

एस. एस. पटेल, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जीतपुरको लक्ष्मी टोल घर भएका ३७ वर्षीय सबुर्दिन अन्सारीको आज बिहिवार बिहान करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरका […]

Categories
प्रदेश २ समाचार

यस वर्ष जीतपुरमा श्री दुर्गा पुजा धुमधामका साथ आयोजना हुन्छ: अध्यक्ष साह

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नंम्बर-७ जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको छ । दुई वर्ष देखि कोरोनाको माहामारीको कारण धुमधामका साग आयोजना हुन नसकेको दुर्गा पुजा यश वर्ष धुमधामका साथ आयोना हुने भएको हो । प्रदेश नम्वर २ मा कोरोनाको संक्रमण न्यून भए पनि कोरोनाको मापदण्ड पालना गरि आफ्नो सँस्कृति […]

Categories
प्रदेश २ समाचार

जीतपुरमा समीक्षा कलेक्शन संचालनमा, ब्राण्ड र क्वालिटिलाई प्राथमिकता

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा समीक्षा कलेक्शन संचालनमा आएको छ । जीतपुरको सिटि मार्केटको पुर्व साईडमा सियाराम सिंहको घरमा पसल संचालनमा आएको हो । समीक्षा कलेक्शनमा लेडिजको हरेक किसिमक‍ो रेडिमेड कपडाहरू उपलब्ध छ । उक्त पसलकी संचालिका रेखा सिंहको अनुसार उक्त पसलमा क्वालिटी र ब्राण्डलाई प्राथमिकतामा दिईएको छ । […]

Categories
प्रदेश २ समाचार

जीतपुरमा डिस्कभरी हब संचालनमा

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा डिस्कभरी हब संचालनमा आएको छ । जीतपुर स्थित रहेको बाबा अदालत गिरि मार्केटमा हब संचालनमा आएको हो । करिब ३० लाखको लागतमा संचालन भएको डिस्कभरी हबमा ग्राफिक र कम्प्युटर संबंधित हरेक सामान उपलब्ध छ । डिस्कभरी हबमा फोटो स्टुडियो, कार्ड, फ्लेक्स, मायाको चिनो लगायतको […]

Categories
प्रदेश २ समाचार

जीतपुरमा कलवार समुदायको बलभद्र भगवानको पुजा भब्यताको साथ सम्पन्न

एस.एस. पटेल, बारा । कलवार कल्याण समिति जीतपुर बाराको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहनुँ भएका बलभद्र भगवानको सोमवार भव्य रुपमा सामुहिक पुजाको आयोजना गरिएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुरमा आयोजित पुजा , कलवार कल्याण समिति जीतपुर बाराका अध्यक्ष राजाराम चौधरीको सभापतित्व र उपाध्यक्ष लालबाबु प्रसाद साह कलवारको नेतृत्वमा आयोजना […]

Categories
प्रदेश २ समाचार

बारामा बेवारिसे अवस्थामा शव फेला

एस.एस. पटेल, बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ८ मा बेवारिसे अवस्थामा एक जना पुरूषको शव फेला परेको छ ।  जिल्ला ट्रफिक प्रहरी कार्यलय, बाराको कार्यालय नजिकै झाडिमा सनाखत नभएको पुरुषको शव आइतवार बिहान फेला परेको हो । अन्दाजी करिब ५५ वर्षीय पुरुषको शव तामागढीमा जाने स्थानीयले देखे पछि ईलाका प्रहरी कार्यलय, निजगढमा जानकारी […]

Categories
प्रदेश २ समाचार

वीरगञ्जको एक पोखरीमा डुबेर दुई बालकको मृत्यु

एस.एस. पटेल, असोज ३ गते । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली स्थित रहेको एक पोखरीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । सोही महानगरपालिका वडा नम्बर १५ निवासी उमेश शाहका १३ वर्षीय छोरा प्रितम गुप्ता र दिनेश शाहका १७ वर्षीय छोरा आशिष कुमार शाहको पोखरीमा डुबेर मृत्यु भएको हो । उमेश र […]

Categories
प्रदेश २ समाचार

अदालतको आदेशको धज्जी उडाउँदै जीतपुरको ऐलानी जग्गामा मार्केट बन्दै, सम्बन्धित निकाय मौन

एस.एस.पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–७, मा ऐलानी जग्गा कब्जा गरि मार्केट बनाईदै छ । पैनी (कुलो) को जग्गा हड्पेर विरगञ्ज घर भइकी सरोज देवी क्यालले मार्केत बनाउदै छिन् । यश विषय कुनै सम्बन्धि निकायले कडा कदम उठाएको छैन । करिब दुई वर्ष पहिले सरोज देवी क्यालले विवादित जग्गामा मार्के बनाउने क्रममा स्थानीयहरुले […]

Categories
प्रदेश २ समाचार सामाज

छोराको जन्मोत्सवमा संचारकर्मी तिवारीद्वारा स्कुलमा शैक्षिक सामाग्री वितरण

एस.एस. पटेल, बारा । बाराका एक संचारकर्मी आफ्नो छोराको जन्मोत्सवको दिन स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । बाराका संचारकर्मी एपि खबर डट कमका संचालक अनिल तिवारीले आफ्नो छोराको जन्मदिनमा स्कुलमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । उंहा रेडियो समर्पण ९८.२ मेगाहर्जका कार्याकारी निर्देशक पनि हुन । तिवारीले आफ्नो छोराको आज भाद्र ३० गते परेक‍ो […]

Categories
प्रदेश २ समाचार

बालदिवसको अवसरमा जीतपुर स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

बाराको जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरू निकै हर्सित देखिएका थिए । भव्य रूपमा आयोजना गरिएको हाजिरी जवाफ कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता प्रमुख अथितिको रूपमा रहनु भएको थियो । सोही […]