सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख २० हजार नाघ्यो
काठमाडौं, मंसिर १७- एकै दिन सुनको मूल्य १८ सयले बढेर तोलाकै एक लाख २० हजार नाघेको छ । बुधवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको हो । जहाँ यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ हालसम्मकै उच्च मूल्य थियो … Read more