Categories
अर्थ समाचार

घट्यो सुन र चाँदीको मूल्य, प्रतितोला कति ?

सताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको र तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० […]