Categories
देश राजनीती समाचार

अन्तत जेठ २ मा फर्कियो नेकपा एमाले, केन्द्रीय कमिटी बैठक बिहिबार

नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो […]

Categories
राजनीती समाचार

कार्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा चुनाव हुने राष्ट्रपतिले गरिन घाेषणा!

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी छन् । प्रतिनिधि सभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । शुक्रबार संविधानको धारा […]

Categories
देश राजनीती समाचार

प्रतिनिधि सभा विघटन, कार्त्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले प्रतिनिधि सभा विघटन गर्न र मध्यावधि चुनाव गर्न सिफारिस गरेको छ । कार्त्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको एक मन्त्रीले बताउनु भएको छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को […]

Categories
देश राजनीती समाचार

प्रधानमन्त्रीको लागि ओली र देउवा दुवैको दावी पुगेन: राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको बताएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी हुन । राष्ट्रपति कार्यालयबाट मध्यरातमा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार […]

Categories
राजनीती समाचार

माधव समूहको ६ सांसदले भनेः हाम्रो हस्ताक्षर दुरूपयोग भयो

नेकपा एमालेको माधव नेपाल समूहका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपछि नेता नेपालसँग विद्रोह गरेका छन । गत पुस ५ गते प्रतिनिधि सभा विघटन हुने समयमा नेपाल पक्षमा ४४ सांसद थिए । देउवालाई प्रधानमन्त्री बनाउन शुक्रवार हस्ताक्षर गर्ने बेलामा नेपालसँग २० भन्दा कम सांसद उपस्थित भएका छन् । विपक्षी गठबन्धनले १४९ जनाको […]

Categories
राजनीती समाचार

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन, पुरानो हस्ताक्षर दुरुपयोग भयोः सुरेन्द्र पाण्डे

नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । संचारकर्मीसंग कुरा गर्दै पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए । पाण्डेले भनेः पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले […]

Categories
देश राजनीती समाचार

प्रधानमन्त्री ओलीको सपथग्रहण गैरसंवैधानिक, सर्वोच्च अदालतमा चारवटा रिट दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको […]

Categories
राजनीती समाचार

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् । महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो । […]

Categories
राजनीती समाचार

केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

पदमुक्त भएको तीन दिनपछि नै एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ । वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए । तर, वैकल्पिक सरकार बनाउन […]

Categories
देश राजनीती समाचार

केपी ओली पुन: प्रधानमन्त्री नियुक्त अुदै

नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हो । महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार […]