Categories
वागमती प्रदेश प्रदेश २ समाचार

बारामा सर्पको टोकाईबाट हेंटौडाका २० वर्षीय युवकको मृत्यु

एस.एस. पटेल, बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ मा सर्पको टोकाईबाट एक युवकको मृत्यु भएको छ । मकवानपुर जिल्लाको हेटौंडा उपमहनगरपालिका – १५ भोर्ले निवासी २० वर्षीय सरोज बम्जनको सर्पको टोकाइबाट मृत्यु भएको हो । मृतक बम्जन निजगढ नगरपालिका वडा नम्बर १३ डमरपुर स्थित आफ्नो मामा घरमा बस्दै आएका थिए उकलाई बुधबार […]

Categories
प्रदेश २ वागमती प्रदेश समाचार सामाज

चितवनको राप्ती घर भएका युवकको बारामा शव फेला, घटना बारे अनुसन्धान हुदै

एस.एस. पटेल, बारा । चितवनको राप्ती नगरपालिका वडा नं.१० का ३० वर्षिय मिलन विकको शव बाराको निजगढमा फेला परेको छ । उनको शव निजगढ वडा नं.७ स्थित वन क्षेत्र नजिक शव स्थानीयले देखे पछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा भेटिएको उनको मोबाईलको आधारमा शवको पहिचान भएको ईलाका प्रहरी कार्यालय बाराले जनाएको छ ।  घटना […]

Categories
वागमती प्रदेश समाचार

मकवानपुरमा एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

मकवानपुर प्रहरीले एक क्विन्टल गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सडकखण्डमा ना २ ख ९८६२ नं. को ट्रकलाई चेक गर्नेक्रममा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ । गाँजा सहित पक्राउ पर्नेमा ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका वडा नं. ५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर भिमफेदी गाउँपालिका […]

Categories
वागमती प्रदेश समाचार

असारबाट नयाँ शैक्षिकसत्र सुरु गर्न विद्यालयहरूलाई काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले असारबाट नयाँ शैक्षिकसत्र सञ्चालनका लागि जेठभित्रै विद्यार्थीहरूको परीक्षा मूल्यांकन तयार गर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागले आइतबार विज्ञप्ति जारी गर्दै उपयुक्त विधिबाट मूल्यांकन गर्न निर्देशन दिएको हो । ‘अनलाइन वा अफलाइन विधिबाट इमेल वा अन्य उपयुक्त ढाँचामा जेठ २० गतेसम्म परीक्षा सक्न र जेष्ठ मसान्तसम्म नतिजा प्रकाशन गर्ने र […]

Categories
वागमती प्रदेश समाचार

भरतपुर अस्पतालमा महिला सुरक्षा गार्ड:सुरक्षा सामग्री बिनानै दिनरात सेवामा

अस्पतालमा रातको १० बज्दै थियो । सुत्केरी वार्डमा भर्खरै जन्मिएका शिशुहरु च्या च्या गर्दै रुदै थिए । लामखुट्टेको टोकाइबाट बच्नको लागि सुत्केरी कुरुवाहरु झुलभित्रै थिए । केही व्यक्तिहरु भने श्रीमतीलाई बेथा लाग्न सहज होस् भनेर अस्पताल बाहिर भित्र हिडाइरहेका थिए । यो भरतपुर अस्पतालको सुत्केरी वार्डमा हालै देखिएको दृश्य हो । यी दृश्यहरु आँखामा कैद […]

Categories
वागमती प्रदेश समाचार

चितवनमा जेठ २ गतेदेखि एक साता किराना व्यवसाय बन्द गर्न आह्वान

किराना व्यवसायी संघ–चितवनले एक साता सम्पूर्ण किराना व्यवसाय बन्द गर्न आह्वान गरेको छ । बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमणले चितवनका किराना व्यवसायीहरु पनि धमाधम संक्रमित हुन थालेको भन्दै आउँदो जेठ २ गतेदेखि ९ गतेसम्म सम्पूर्ण किराना व्यवसाय बन्द गर्न संघले आह्वान गरेको छ । संघका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठद्धारा जारी विज्ञप्तीमा किराना व्यवसायीको सुरक्षामा कसैको […]