नाट्टाको आयोजनामा ‘कस्टमर केयर सर्भिस’ तालिम सम्पन्न

बारा, मंसिर २३ गते । मधेसमा युवाहरुलाई ‘कस्टमर केयर सर्भिस’ तालिम प्रदान गरिएको छ । होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यसहित प्रदेशको बारामा ‘कस्टमर केयर सर्भिस’ तालिम निशुल्क प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) मधेस प्रदेशले पाँच दिने तालिमको आयोजना गरेको … Read more

पशुपती रोड कैरियर नेपालको शाखा जीतपुरमा पनि

बारा, मंसिर २१ गते । पशुपती रोड कैरियर नेपालको शाखा जीतपुरमा पनि स्थापना भएको छ । नेपालको लोकपृय दुवानी सेवाको रुपमा स्थापित रहेको पशुपती रोड कैरियरले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकामा आफ्नो डेरीभरी र बुकिङ्ग काउन्टर संचालनमा ल्याएको हो । पशुपती रोड कैरियर नेपाल प्रा.लीले एक कार्यक्रमको आयोजना गरि आफ्नो जीतपुर शाखाको … Read more

ऋण मिनाहाको माग गर्दै आम जनता पार्टीले जनकपुरमा गरे प्रदर्शन

मंसिर २० गते प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनकपुरमा आज बुधबार प्रदर्शन गरेकाे छ । नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता तथा लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहाको माग गर्दै सो पार्टीले प्रदर्शन गरिएको मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले वताए। यस्तै किसानहरुलाई सहुलियत कर्जा दिलाउन पनि आजपाले माग रहेकाे छ। सोमबार बसेको … Read more

भोली मंगलबारबाट प्रथम डुमरवाना भेट्रान प्रतियोगिता शुरु हुदै

बारा, मंसिर १८ गते । मंगलबारबाट प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगिता शुरु हुदै छ । डुमरवाना भेट्रान क्लबको आयोजनामा मंसिर १९ गते मंगलबारबाट प्रतियोगिता शुरु हुन लागेको हो । प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगितामा आयोजक डुमरवाना भेट्रान सहित १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा हरिवन युवा क्लब सर्लाही, थारु भेट्रान एफ.सी.बारा, एन. जे.जे. … Read more

बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी, अनुमानित २० करोडको क्षति

बारा, मंसिर १७ गते । बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी हुदा अनुमानित २० करोडको क्षती भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको नेपाल सेरामि इन्डस्ट्रिको नेपोभिट टायल्स कम्पनीमा आगलागी हुदा २० करोड बरोबरको अनुमानित क्षति भएको हो । आइतबार करिब ३ः३० बजेको समयमा आगो लागेको सोही कम्पनीमा कार्यरत कर्मचारीले बताए … Read more

बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ

बारा, मंसिर १५ गते । बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा खसी भनेर बाख्रा बेचेर ठगि गर्ने एक जना पक्राउ परेका हुन् । स्थानिय मिश्री देवानले संचालन गरेको मुस्कान सप्लायर्स एण्ड फ्रेस हाउसमा प्रहरीले छापा हान्दा बाख्राको मासुमा खसीको अण्डकोष … Read more

डुमरवाना दुग्ध उत्पादक सहकारीको अधिवेशन सहितको २८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पन्डित चयन

बारा, मंसिर १५ गते । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको अधिवेशन सहितको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको डुमरवाना बहुमुखी क्याम्पसमा संस्थाको अधिवेशन सहितको साधारणसभा सम्पन्न भएको हो । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष टिकाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको २८औं साधारणसभाको … Read more

बाराको जीतपुरमा आगोमा जलेर एक महिलाको मृत्यु

बारा, मंसिर १५ गते । बारा जिल्लाको जीतपुरमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोलमा आगोमा जलेर एक महिलाको मृत्यु भएको हो । स्थानिय राजेन्द्र गिरिको श्रीमति ५५ वर्षिय विन्दा देवीले बिहिबार बेलुका आफ्नै कोठा भित्र शरिरमा आगो लगाएकी थिन् । मानसिक अवास्था ठिक नभएकी गिरिले … Read more

विरगञ्ज, कलैया र जीतपुरसिमरा भित्रका निजि विद्यालयहरुले १० प्रतिशतलाई छात्रवृत्ति दिन उच्चको आदेश

बारा, मंसिर ११ गते । विरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुले भर्नाको कुल संख्याको १० प्रतिशतलाई छात्रवृत्ति दिन अदालतले आदेश दिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जले यसतो फैसला सुनाएको हो । संघिय शिक्षा ऐन २०२८ को दफा १६ (ञ) तथा शिक्षा नियमावली २०५९ को नियम १५१ को अनुसार … Read more

बाराको पचरौतामा झन्डा मेलाको विषयमा झडप, प्रहरीद्वारा आठ राउन्ड हवाई फायर

बारा । बाराको पचरौता नगरपालिकामा झन्डा मेला लगाउने विषयमा झडप भएको छ । झडपलाई सामान्य बनाउन प्रहरीले आठ राउन्ड हवाई फायर समेत गरेको बुझिएको छ । पचरौता – ७ स्थित बेनौलीमा आयोजना हुन् लागेको झन्डा मेलाका क्रममा झडप भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए । डिएसपी न्यौपानेका अनुसार … Read more