Categories
प्रदेश १ समाचार

झापाकोमा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको कमल गाँउपालिका-३ मा स्कारपियोको ठक्कर बाट एक पैदलयात्रीको मृत्यु भएको छ । कमल गाँउपालिका वडा नम्बर–३ सानो केर्खास्थित पूर्व पश्चिम राजमार्गमा विहीबार बेलुका करिब ८ः४५ बजे पश्चिमबाट पूर्वतर्फ आउदैं गरेको प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिदा दर्जीको घटनास्थलमै मृत्यु भएको हो । स्कारपियो र चालकलाई भने […]

Categories
देश प्रदेश १ समाचार

खाडी मुलुकबाट नेपालीले पठाए ५६० थान अक्सिजन सिलिन्डर

वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्। पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् । शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने […]