Categories
प्रदेश २ समाचार

२५ वर्ष पछि जीतपुर आउदा

एस.एस. पटेल, बारा । स्रावनको महिना चल्दै छ, हिन्दु धर्म मान्नेहरू देश तथा विदेशका शिव मन्दिरहरूमा धाम गर्न जाने गर्दछन । नेपालमा पनि धेरै शिव मन्दिरहरू विश्वव्यापी रूपमा प्रसिद्ध छन । पर्सा जिल्लाको भाता मन्दिर पनि धामको लागि निकैनै प्रसिद्ध छ । बारा जिल्लाबाट करिब २० जनाको टोलि पहिलो सोमबारको दिन भातामा जल चढाउन भनेर […]

Categories
प्रदेश २ समाचार

१० वर्षमा पनि नहुने काम एमाले सरकारले ३ वर्षमा गर्यो: पुर्व मन्त्री ज्वाला साह

एस.एस. पटेल, बारा । पुर्व कृषि मन्त्री ज्वाला साहले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा एक पुलको उद्घाटन गर्दै एमालेको सरकारले १० वर्षमा पनि नहुने काम ३ वर्षमा गरेको बताउनु भएको छ । संघिय सरकारको बजेटबाट जीतपुरसिमरा २३ भलुहि र कृषिटोलमा करिब ६१ लाखको लागतमा निर्माण भएको बाध र ५६ मिटरको झुलुंगे पुलको उद्घाटन […]

Categories
प्रदेश २ समाचार

जीतपुरसिमरामा ५०-५४ उमेर समुहका व्यक्तिलाई कोरोना विरूद्धको अमेरिकी खोप लाग्दै, स्वास्थ्य चौकीमा गई भोलि सम्म लागाउन सकिने

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ५० देखि ५४ वर्ष उमेर समुहको व्यक्तिहरूलाई कोरोना विरूद्धको अमेरिकी जोन्सन एन्ड जोन्सन खोप लाग्न शुरू गरिएको छ । अमेरिकी खोप जोन्सन एन्ड जोन्सन आज शुक्रबार देखि लगाउन शुरू गरिएको छ भने उक्त खोप भोलि अर्थात शनिबार साझ ४ बजे सम्म सम्बन्धित स्वास्थ्य चौकिमा गएर लगाउन सकिने छ […]

Categories
प्रदेश २ समाचार

जीतपुरको निर्माणाधीन सार्वजनिक शौचालयको काम रोकियो, अध्यक्ष गिरिद्वारा अहिले सम्मको लेखाजोखा सार्वजनिक

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा निर्माणाधीन सार्वजनिक शौचालयको काम हालको लागि बन्द भएको छ । कोरोना माहामारी र लकडाउनको कारण तोकिएको समयमा काम सम्पन्न नहुदा निर्माणको म्याद थपको लागि पहल गरिएको तर नगरको कार्यपालिका बैठक नबसेको हुनाले म्याद थप हुननसक्दा काम रोकिएको हो । कार्यपालिका बैठकले म्याद थप गरेपछि […]

Categories
प्रदेश २ समाचार

हिलो र फोहरले सजिएको जीतपुरको नाम परिवर्तन गरि हिलोपुर पर्यटकिय नगरी राख्दा कस्तो होला?

एस.एस. पटेल, बारा । फुलमाला र सुन्दरताले सजिएको सहर धेरै होला तर सडक डिभिजनको लापरबाहीले सडक नबन्दा बाराको जीतपुरसिमरा उपमहनागरपालिका र तेस्मा पनि वडा नम्बर ७ जीतपुर करिब ३ वर्ष देखि हिलो, धुलो र फोहरले सजिएको छ । जीतपुरका जनताहरू ३ वर्ष देखि आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर जीवन चलाई रहेका छन्, कतिलाई त बाटोको धुलोले […]

Categories
प्रदेश २ समाचार

बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक प्रहरीको मृत्यु

एस.एस. पटेल, बारा । बारामा सवारी दुर्घटना हुदा एक प्रहरीको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित भुतही पुल नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदा प्रहरीको मृत्यु भएको हो । दुर्घटनामा ईलाका प्रहरी कार्यालय सन्तपुर रौतहटमा कार्यरत सखुवा पर्सौनि गाउपालिका वडा नम्बर ६ घर भएका प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेश कुमार […]

Categories
प्रदेश २ समाचार

जीतपुरसिमराले ग र घ वर्गलाई पनि अपाङ्गता भत्ता दिने

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ग र घ बर्गलाई पनि अपाङ्गता भत्ता दिने भएको छ । चालु आर्थिक वर्षमा अपाङ्गता भएका ग र घ बर्गलाई पनि चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता दिने निर्णय भएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देवी चौधरीको अध्यक्षतामा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण, स्थानीय समन्वय समितिको बैठकले […]

Categories
प्रदेश २ समाचार

बारामा आईतवार देखि व्यवसायहरू बिहान ६ देखि साझ ६ बजे सम्म खुल्ने, सार्वजनिक यातायात पनि चल्ने

एस.एस. पटेल, बारा । बारामा असार १९ गते राति १५ बजे देखि लागू हुने गरि निषेधाज्ञा थप संशोधन गरि निषेधाज्ञा खुकुलो बनाईएको छ । बारामा कोरोनाको संक्रमण दर तिब्र गतिमा निरन्तर सुधार भएको कारण असार १९ गते राति १२ बजे देखि लागू हुने गरि निषेधाज्ञा खुकुलो गरि गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाराले जारी […]

Categories
प्रदेश २ समाचार

बारामा हात्तीको आक्रमणबाट १ जनाको ज्यान गयो

एस.एस. पटेल, बारा । बाराको सदरमुकाम कलैयामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २ मा खेतमा काम गर्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर २ का कृषक ४५ वर्षिय रामदेव पटेल रहेको प्रहरीले जानकारी दिएको छ । बिहानको समयमा खेतमा काम गरिरहेका पटेललाई […]

Categories
प्रदेश २ समाचार सामाज

करेन्ट लागेर बाराको कलैयामा एकको मृत्यु

एस.एस. पटेल, बारा । बारा जिल्लाको कलैयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं.१४ बस्ने ४५ वर्षिय मदनलाल जैसवालको मोटर चलाउने समयमा करेन्ट लागेर मृत्यु भएको हो । बिहिवार बिहान करिब ८: २० बजेको समयमा आफ्नैं घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट […]