एमालेलाई ठुलो धक्का: बारामा ९७ जनाले एमालेबाट दिए सामुहिक राजिनामा

एस.एस. पटेल, बारा । चुनावको मुखमा आएर एमालेबाट साधारण सदस्य समेत नरहने गरि ९७ जनाले सामुदायिक राजिनामा दिएका छन् । नेकपा एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जीतपुरसिमरा नगर कमिटि उपाध्यक्ष विरेन्द्र गिरि, जीतपुर गाविस संस्थापकपार्टी प्रमुख मोजाहिर अंसारी, एमाले बारा जिल्ला सदस्य कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाल, प्रदिप कु. गुप्ता, जाफिर हुसेन … Continue reading एमालेलाई ठुलो धक्का: बारामा ९७ जनाले एमालेबाट दिए सामुहिक राजिनामा