बाराको चार निर्वाचन क्षेत्रमा निर्वाचन अधिृकत नियुक्त
प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले बाराको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोक्दै चार क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले बारा क्षेत्र नं. १ का लागि जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिकवक्ता शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृत तोकेको छ । … Read more