यादव दम्पतिद्वारा असहाय परिवारहरूलाई न्यानो कपडा र आवस्यक सामग्री वितरण
बारा, कार्तिक ७ गते । जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं ११ मा रहेका आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारलाई सञ्चारकर्मी ओमप्रवेश यादव र सामाजिक अभियन्ता सुनिता यादव दम्पतिद्वारा कपडा वितरण गरिएको छ। आगामी छठ पर्वलाई लक्षित गरी समाजसेवी भावना र साझा उत्तरदायित्व सहित यादव दम्पतिले वार्डभित्र बसोबास गर्ने दर्जनौं गरिब तथा असहाय परिवारहरूलाई न्यानो कपडा … Read more

