जीतपुरसिमरामा उपभोक्ता समितीलाई पारदर्शी र व्यवस्थित बनाईदै, उपभोक्ता समितीले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने
बारा, भाद्र ५ गते । जीतपुरसिमरा उपमहानगरपालिकामा उपभोक्ता समितीलाई पारदर्शी र व्यवस्थित बनाउने काम सुरु भएको छ । उपमहानगरमा उपभोक्ता समिती भएर काम गर्न अब अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने नियम बनाइएको हो । उपमहानगरपालिकाले एक सुचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम अन्तर्गत स्वीकृत वडा स्तरीय योजनाहरू कार्यान्वयन … Read more