बाराको ट्राफिक पोष्टहरुमा पैसाको बार्गेनिङको आधारमा इन्चार्जको सरुवा

बारा, असार १४ गते । बाराको ट्राफिक पोष्टहरुमा पैसाको बार्गेनिङको आधारमा इन्चार्जहरुको सरुवा गरिएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले असार १२ गते बाराका विभिन्न ट्राफिक पोष्टहरुको इन्चार्जहरुको सुरुवा गरेको थियो । सरुवाको किसिम हेर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले बार्गेनिङको आधारमा बढि पैसा दिनेलाई व्यस्त राजमार्ग र बजार क्षेत्रमा इन्चार्जको जिम्मेवारी दिएर … Read more

जीतपुरमा १०८ कुण्डीय गायत्री महायज्ञ हुने

बारा, असार ८ गते । बाराको जीतपुरमा १०८ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शान्तिटोल खेल मैदानमा महायज्ञ हने भएको हो । आज शनिबार बृहत १०८ कुण्डीय गायत्री महायज्ञ आयोजनाको प्रारम्भिक छलफल एवम् समिति निर्माण गरिएको छ । जीतपुरका समाज र भारतको हरिद्वार बाट आउनु भएका प्रतिनिधिहरुले संतोष … Read more

प्रथम लोहसण्डा गोल्डकपः आयोजकलाई हराउदै विरगञ्ज युथ एकाडेमी फाइनलमा प्रदेश

बारा, जेठ २४ गते । बाराको लोहसण्डामा जारी प्रथम लोहसण्डा गोल्डकप २०८१ मा विरगञ्ज युथ एकाडेमी फाईनलमा प्रवेश गरेको छ । आयोजक सनराईज युथ क्लबलाई हराउदै विरगञ्थ युथ फाईनलको यात्रा तय गरेको हो । आयोजकलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्ज युथ एकाडेमीले २–१ को जीत निकालेको थियो । विरगञ्ज युथको जीतमा अमित … Read more

प्रथम लोहसण्डा गोल्डकपः पर्सागढीलाई स्तब्ध पार्दै, विरगंज सिटी फाईनलमा

बारा, जेठ २४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ लोहसण्डामा जारी प्रथम लोहसण्डा फुटबल गोल्डकपमा विरगञ्ज सिटि फुटबल क्लब फाईनलमा प्रदेश गरेको छ । बुधबार भएको खेलमा टाई ब्रेकरमा पर्सागढी युवा स्पोटर््स क्लबलाई स्तब्ध पार्दै विरञ्ज सिटि फाईनलमा आफ्नो स्थान बनाएको हो । खेल पहिलो हापको ३०औं मिनेटमा बिरगंज सिटिका चतुरधन चौधरीले बिबेकको … Read more

लोहसण्डा गोल्डकपः सिद्धपुरलाई “सडन डेथ”मा हराउदै पर्सागढि सेमिफाईनलमा प्रवेश

बारा, जेठ २२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ मा जारी प्रथम लोहसण्डा गोल्डकमा सोमबार भएको खेलमा पर्सागढी स्पोट्र्स क्लब बढनिहार बिजयी भएको छ । वन शक्ति क्लब सिद्धपुरलाई सडन डेथमा पराजित गर्दै पर्सागढी स्पोट्र्स क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको निर्धारित समयमा दुबै टोलीले बराबरी २–२ गोल गरेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । … Read more

जीतपुरसिमरा १४ का जनताले नि:शुल्क रगत पाउने

बारा, जेठ २१ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकालिका वडा नम्बर १४ का स्थानीयले अब निःशुल्क रगत पाउने भएका छन् । वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्रबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का बासिन्दाले निःशुल्क रगत पाउने भएका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ कि वडा अध्यक्ष चयन गुरुङले आफ्ना वडाका बासिन्दालाई आवश्यक परेको बेला रगतको … Read more

प्रथम लाेसहण्डा गोल्डकप : आयाेजक सेमिफाइनलमा प्रवेश

बारा, जेठ २० गते । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-८ मा जारि प्रथम लाेसहण्डा गोल्डकपको दोश्रो दिनको खेलमा आयोजक सनराइज युथ क्लब बिजयी भएको छ । आइतबार भएको खेलमा आयोजक सनराइज युथ क्लबले पेनाल्टीमा चन्द्रपुर एफसी बिरुद्ध ४-३ को जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाल्फको २२ औं मिनेटमा चन्द्रपुरका आशिक चौधरीले गोल गर्दै … Read more

प्रथम लोहसण्डा गोल्डकपः उद्घाटन खेलमा विरगञ्ज सिटिको बिजयी सुरुवात

बारा, जेठ १९ गते । विरगञ्ज सिति फुटबल क्लब विरगञ्जले प्रथम लोहसण्डा फुटबल गोल्ड कप २०८१ मा बिजयी सुरुवात गरेको छ । जनशक्ति क्बल कोल्हबीबिरुद्ध उद्धाटन खेलमा जित हाँत पार्दै विरगञ्जले प्रतियोगतामा सुखद सुरुवात गरेको हो । काल्हबीलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्जले १–० को जीत निकालेको थियो । विरगञ्जको जीतमा जर्सि … Read more

जेष्ठ १९ देखी प्रथम लोहसण्डा गोल्डकप सुरू हुने

बारा, जेष्ठ १२ गते । जेष्ठ १९ गतेबाट प्रथम लोहसण्डा फुटबल गोल्डकप प्रतियोगिता सुरू हुने भएको छ । प्रतियोगिताको आयोजक सन राईज यूथ क्लबले शनिबार जितपुरसिमरा उपमहानगरपालिका वडा नं.८ स्थीत पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । जेष्ठ २६ गते सम्म चल्ने प्रतियोगितामा … Read more

बाराको जीतपुरमा स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा सम्पन्न

बारा, जेष्ठ १ गते । बाराको स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न भएको  हो । विद्यार्थीहरुलाई संस्कृत ज्ञानको शिक्षा दिलाउने उदेश्यले हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको उक्त परिक्षामा विभिन्न विद्यालयबाट ४ सय ५० जना विद्यार्थीहरू सहभागी भएका … Read more