सुनको भाउ घट्यो

काठमाडौ,मंसिर १२- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ … Read more

आज बढ्यो सुनको भाउ, चाँदीको घट्यो

कात्तिक काठमाडौँ ३०- नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा पुगेको छ। बुधबारको बजारमा चाँदीको भाउ भने घटेको छ। चाँदी … Read more

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । सुनचाँदीमहासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । योसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । … Read more

भारतबाट आयात हुने सयपत्री फूलमा सरकारले प्रतिबन्ध लगायो

कात्तिक ३ – सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएशन नेपालले बताएको छ । हिजो बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु … Read more

पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ५६ पैसा नाफा, मूल्य नघट्ने

३१ असोज, काठमाडौं । नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन रोकेको छ । भारतबाट नियमित रुपमा घटेर नयाँ मूल्य आइरहँदा पनि निगमले भने पुरानो नोक्सानीलाई देखाएर मूल्य समायोजन गरेको छैन । यसले उपभोक्ता भने महँगीको मारमा परेका छन् । आइतबार निगमलाई भारतबाट इन्धनको केही पदार्थमा मूल्य बढेर आए पनि निगम अझै १५ दिनमा … Read more

आज सुन तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार हुँदै

३१ असोज । सुनको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आजको भाउ हिजोभन्दा २ सय रुपैयाँले बढी हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ तोलामा हिजो जस्तै १ हजार १ सय ६० रुपैयाँ तोकिएको महासङ्घले … Read more

सुनको भाउ घट्यो

काठमाण्डौ, भदौ २७- केही दिनयता लगातारजसो बढिरहेको सुनको भाउ आज भने तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी … Read more

आज सोमवार सुन चाँदीको मूल्यमा गिरावट

आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८ … Read more