कमल खत्रीको “सपना” सार्वजनिक

नेपाली चर्चित गायक कमल खत्रीको नँया गित “सपना” सार्वजनिक भएको छ । गायक खत्रीको आफ्नै युटुव च्यानलबाट उनको नँया गित सार्वजनिक भएको हो । महानायक राजेश हमाल संगको पहिलो सहकार्यमा गायक खत्रीले आफ्नो दर्शकलाई नँया कोशेली दिएका हुन् । दिलिप समनको शब्द र संगितमा तयार भएको सपना गितमा कमल खत्री संगै सुमना गुरुङ्गको पनि स्वर … Read more

चलचित्र “छक्का पञ्जा-५” ले एक सातामा १० करोड कमायो

काठमाडौं,कात्तिक १- चलचित्र ‘छक्का पञ्जा–५’ले एक सातामा १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । “एक सातामा हाम्रो चलचित्रले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिनुभएको छ,” ‘छक्का पञ्जा–५’का कलाकार तथा निर्माता दीपकराज गिरीले भने । गत बिहीबार अथवा फूलपातीका … Read more

७ वर्षपछि फिल्ममा अभिनय गर्दै राजेश हमाल

काठमाडौं, असोज ४- अभिनेता राजेश हमाल सात वर्षपछि फिल्ममा कमब्याक गर्दैछन्। उनको शीर्ष भूमिका रहने फिल्म ‘नरसिंहा अवतार’ को छायांकन केही दिनमा सुरू हुँदैछ। यो फिल्ममा राजेश नयाँ लुक्समा प्रस्तुत हुँदैछन्। यतिबेला उनले पात्रको लुक्स बनाइरहेका छन्। बिहीबार आयोजित एक कार्यक्रममा उनी नयाँ लुक्समा देखिए। ‘सम्पूर्ण गेटअप त तयार गर्नै बाँकी छ। तर यो अलिअलि … Read more

फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक

काठमाडौँ । यही भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । फिल्मले बलात्कारको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा देखाउन खोजिएको छ । फिल्ममा अभिनेत्री शिल्पा मास्के पत्रकारको भूमिकामा छिन् । फिल्मले मूलतः शिल्पाको … Read more

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर  प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदै गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा … Read more

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

काठमाडौं,असार ९- गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख … Read more

कमल खत्रीको नँया गित माया लै लै २ सार्वजनिक

काठमान्डौ फागुन २६ गते । चर्चित गायक कमल खत्रीले आफ्नो नँया गित माया लै लै २ (जाम जाम) सार्वजनिक गरेको छन् । शुक्रबार खत्रीले आफ्नै युटुव च्यानल मार्फत विश्वभर एकसाथ उक्त नँया कोशेली सार्वजनिक गरेको हुन् । कमल खत्रीको माया लै लै २ मा उन्कै धर्मपत्नि मेलिना मैनालीले स्वरमा साथ दिइएकी छिन् । गितको शब्द … Read more

जीतपुरसिमरा महोत्सवमा आज शनिबार चर्चित गायीका ज्योती मगर आउदै

बारा, फागुन २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज शनिबार चर्चित गायीका ज्योती मगरले प्रस्तुती दिने छिन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज शनिबार चर्चित गायीका … Read more

जीतपुरसिमरा महोत्सवमा आज आइतबार चर्चित गायक डेभिड शंकर, रमेश मेलोडी र प्रमोद जखमी आउने

बारा, फागुन २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज आइतबार नेपालको चिर्चित आधुनिक गायक डेभिड शंकर, पप गायक रमेश क्षेष्ठ मेलाडी र चर्चित भोजपुरी गायक प्रमोद जख्मीले प्रस्तुती दिने छन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम … Read more

जीतपुरसिमरा महोत्सवमा आज शनिबार चर्चित गायिका अन्नु चौधरीले प्रस्तुती दिने

बारा, फागुन १९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज शनिबार नेपालको चिर्चित आधुनिक गायिका अन्नु चौधरीले प्रस्तुति दिने छिन् । हिजो फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज … Read more