विश्वकप छनोटः आज नेपाल र ओमानबिच शीर्ष स्थानको लडाइँ

काठमाडौं,असोज २९- आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्। तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको ओमान रनरेटमा नेपालभन्दा अगाडि छ। बुधबार साँझ हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान … Read more

छैठौँ बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश

एस.एस. पटेल, बारा, जेठ २७ गते । बाराको बकुलियामा संचालन भैरहेको छैठौँ बकुलिया भवानीपुर गोल्ड कप २०८२ मा आयोजक जन कल्याणकारी क्लब विजयी भएको छ । अलटोकील क्लब चन्द्रपुरलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । अलटोकील क्लब चन्द्रपुरलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले ३–२ को जीत निकालेको थियो । … Read more

जीतपुरसिमरा गोल्डकप : फ्रेण्डस क्लबलाई स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा

चैत २५ गते । हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको ‘ए’ डिभीजन भिडन्तमा फ्रेण्डस क्लबलाई १–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो । सोमबारको खेलसंगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनल समिकरण पुरा भएको छ । हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि अब बुधबार … Read more

आयोजक स्तब्ध, हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा

बारा, चैत २७ गते । घरेलु मैदानमा आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गेल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले उपाधि भिडन्तमा अर्को ए डिभीजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट … Read more

मच्छिन्द्र फुटबल क्लब १५औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश

बारा, चैत २६ गते । मच्छिन्द्र फुटबल दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औं संस्करणको पहिलो सेमीफाइनलमा मंगलबार राती चितवनको हनामी विएफसी भरतपुरलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो । गत बर्ष सम्पन्न १४ औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबसंग पराजित मच्छिन्द्र पुनः एकपटक उपाधि नजिक … Read more

जीतपुरसिमरा गोल्डकप: पुलिसलाई पन्छाउँदै मच्छिन्द्र सेमीफाइनलमा

बारा, २४ चैत्र मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ । साविक विजेता पुलिसलाई टाइव्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । खेलको म्यान अफ दि म्याच विशालले टाइव्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित दिलाए … Read more

एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौँ, पुस १८- ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन् । साथै इशान … Read more

चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको आयव्यय सार्वजनिक

१४ पौष । चौथो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । सिमरा भेट्रान क्लबले सिमरास्थित क्लबको सचिवालयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।गत असोज १ देखि असोज ५ गते सम्म आयोजना गरिएको प्रतियोगिताको आयोजकले ३ महिना पछि पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरेको हो … Read more

अनिल साहलाई सुम्पियो जनकपुर बोल्ट्सको कप्तानी

बारा, मंसिर १४ गते । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले राष्ट्रिय खेलाडी अनिल साहलाई कप्तान बनाएको छ। मंसिर १५ गते देखि सुरु हुने लिगमा ८ टोली रहेका छन्। तीमध्ये ७ टोलीमा मार्की खेलाडीलाई नै कप्तान बनाउँदा जनकपुरले भने अनिल साहलाई कप्तानीको जिम्मा दिएको हो। जनकपुरको मार्की प्लेयरमा आशिफ शेख रहेका छन्। यता … Read more

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन आइपुगे काठमाण्डौँ

काठमाडौँ, मंसिर १४- कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए। ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका … Read more