जीतपुरसिमरामा साझा गठबन्धनको ‘प्रतिवद्धता पत्र’ सार्वजनिक
जानकारी नेपाल, डेस्क । ५ दलिय साझा गठबन्धनले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी साझा गठबन्धनले आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेल र उप–प्रमुखका उम्मेदवार मेघा शाहीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । प्रतिवद्धता पत्रमा प्रशासन व्यवस्थापन, … Read more