नेता अफ्ताब आलम नेकपा एमाले पार्टीमा प्रवेश
एस.एस. पटेल, बारा । जीतपुरका चर्चित नेता अफताब आलम नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ । नेकपा एमाले जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको प्रथम वडा अधिवेशनमा नेता आलम पार्टी प्रवेश गरेका हुन । जनप्रजातान्त्रिक पार्टीका बारा जिल्लाको पुर्व अध्यक्ष समेत रहिसक्नुभएका आलम एमाले प्रवेश गर्दै अब आफू एमालेमा रहेर जनताको … Read more