बारामा लाखौं मूल्यका पटाका बरामद गरी पोखरीमा नष्ट
सिमराः सशस्त्र प्रहरी बलले बाराको आदर्शकोतवाल गाउँपालिका ३ भटिनियाँमा लाखौँ रुपैयाँ बराबरको प्रतिबन्धित पटाका बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी नायब निरीक्षक संजय यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको पटाका बरामद गरेको हो । ती पटाका तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा लुकाएर ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र … Read more