हिमालयन बैंकको जीतपुर शाखाद्धारा अपाङ्ग सेवा संघमा ५ थान सुत्ने बेड सहयोग

बारा, आसार २६ गते । हिमालयन बैंक लिमिटेडले अपाङ्ग सेवा संघलाई ५ थान सुत्ने बेड सहयोग गरेको छ । बैंकको जीतपुर शाखाले सिमरा स्थित रहेको अपाङ्ग सेवा संघ बारामा बेड सहयोग गरेको हो । हिमालयन बैंक लिमिटेडको मधेस प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीको प्रमुख आतित्यथामा सम्पन्न भएको बेड हस्तांतरण कार्यक्रममा अपाङ्ग सेवा संघ बाराका … Read more

फेक आइडी बनाएर गायिका एलिनालाई फेसबुकमा गालिगलौज गर्ने युवक पक्राउ

चितवनका एक युवा प्रकाउ परेका छन् । सामाजिक सञ्जालमा गायिका एलिना चौहानलाई गालिगलौज गर्दै कमेन्ट गर्ने चितवनका युवक पक्राउ परेका छन्। एलिनाले दिएको उजुरीपछि चितवन घर भई ललितपुरमा बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई ललितपुरको बाँडे गाउँबाट प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। पक्राउ परेका राईले ४०/५० वटा नक्कली आईडी तयार गरेर त्यसको दुरुपयोग गरेको … Read more

बाराको जीतपुरमा हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र

बारा, माघ २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गैरेको ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञको तयारी तिव्र गरिएको छ । फाल्गुन १५ गते देखी १८ गते सम्म संचालन हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र गरिएको हो । गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा हुने उक्त गायत्री … Read more

हराएको एक हप्तापछि मृत भेटिए किशोरकिशोरी

दैलेख, पुस २२- एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन्। पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक हप्तादेखि बेपत्ता थिए। विद्यालयका … Read more

छुरा देखाएर ज्येष्ठ नागरिकको रकम लुट्ने चार जना पक्राउ

२३ आश्विन २०८१ छुरा देखाएर ज्येष्ठ नागरिकको रकम लुट्ने चार जना भारतीय नागरिक बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, राज्य बिहार, जिल्ला पश्चिम चम्पारण, थाना बेताही, ग्राम पञ्चायत रानीपोखरी टोल बस्ने सुरेश प्रसाद बानीया,शर्मा मुखिया, शैलेश तिवारी र बिहार, जिल्ला मोजफरपुर, ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने रबि दास छन्। बि आर २२ बिजे … Read more

पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पाँचथर, असोज १२- पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् । पहिरोमा परी … Read more

आजदेखि सोह्र श्राद्ध आरम्भ

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको … Read more

केहो डिप्रेसन रोग? यस्तो छ डिप्रेसनको सिकार हुने कारण!

डिप्रेसन एक सामान्य मानसिक स्वास्थ्य अवस्था हो, जसले निरन्तर उदासीको भावना र तपाईंको सोच्ने, सुत्ने, खाने र व्यवहार गर्ने तरिकामा परिवर्तन ल्याउँछ । डिप्रेसनका लक्षणहरूः सामान्यतया, लक्षणहरूमा निम्न समावेश छन् । धेरै दुःखी, निराश वा चिन्तित महसुस गर्नु! डिप्रेसन भएका बालबालिका र किशोरकिशोरीहरू दुःखी हुनुको सट्टा रिसाउने हुन सक्छन्, आनन्द ल्याउने कुराको मजा लिनु नसक्ने, … Read more

रामेछापको दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता

मन्थली,भदौ ९- दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, … Read more

पहिरो खस्दा रामेछापमा ३ घरका सबै बेपत्ता, २ शव निकालियो

काठमाडौं,भदौ ९- रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको छ। ३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए। ‘पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ। त्यो घरका सबै बेपत्ता … Read more