बाराको पथलैयामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बाराको पथलैयामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा दुर्घटना भएको हो । बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकल चालक पथलैयाका आदेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मोटरसाईकलको ठक्कर बाट घाईते भएको पैदल यात्रीको … Read more

दुई जना किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौँ, साउन ३२- मोरङमा दुई जना किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभियोगमा बेलबारी नगरपालिका-४ बस्ने ३५ वर्षीय जोसन राई रहेका छन् । राईमाथि १६ वर्षीया किशोरी र १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ । राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको थियो । राईले ती … Read more

दुर्गन्धित बन्दै जीतपुरको लाल्का पुल, फोहोर फल्ने मासु व्यवसायी र कम्पनीलाई हुदैन कारवाही

एस.एस. पटेल, बारा, साउन ०३ गते । बाराको जीतपुरस्थित रहेको लाल्का पुल दुर्गन्धित बन्दै गएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको लल्का पुल फोहोरको कारण दुर्गन्धित बन्दै गएको हो । लल्का पुल दुर्गन्धित बन्दै गएपछि शवको दाहसंस्कार गर्न आउनेहरुलाई सास्ति खेप्ने परेको छ । लल्का पुलको वरपर व्यवसाय गर्ने र बसोबास गर्ने … Read more

बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा … Read more

छोराबुहारीले वनमा लगेर छोडेका ७० वर्षिय वृद्धको उद्धार

आरती राउत, साउन २ गते मोरङमा आफ्नै छोराबुहारीले वनमा लगेर छोडिदिएका एक वृद्धको उद्धार गरिएको छ । जिल्लाको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक ७० वर्षिय वृद्धलाई वन कर्माचारीले उद्धार गरेका हुन् । बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट आज ७० वर्षीय उमेर बताउनुहुने जामुनलाल झाँगडलाई चार दिनपछि आज उद्धार गरिएको हो । वन हेरालु टोलीले … Read more

चितवनको रत्ननगरमा माछा मार्ने क्रममा खोलामा डुबेर युवकको मृत्यु

चितवन, असार १७- पूर्वी चितवनको रत्ननगर नगरपालिका–२ स्थित कटरिया खोलामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । आइतवार बेलुका ५ बजेको समयमा खोलामा माछा मार्न गएका स्थानीय हर्क तामाङको १८ वर्षीय छोरा सोनु तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खोलामा डुबेर अचेत भएको अवस्थामा साथीहरुले तत्काल उपचारको लागि बकुलहर अस्पताल … Read more

चितवनका १ हजार ७ सय जनालाई डेङ्गु सङ्क्रमण

चितवन, असार १६- चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका … Read more

दाङमा चट्याङ लागेर १० वर्षीय बालकको मृत्यु

काठमाडौं, असार ११- दाङमा चट्याङ लागेर १० बर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी सुवास विकको मृत्यु भएको हो। हिजो साँझ ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेको समयमा उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए। चट्याङ लागेर घाइते भएका विकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक … Read more

जीतपुरमा १०८ कुण्डीय गायत्री महायज्ञ हुने

बारा, असार ८ गते । बाराको जीतपुरमा १०८ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शान्तिटोल खेल मैदानमा महायज्ञ हने भएको हो । आज शनिबार बृहत १०८ कुण्डीय गायत्री महायज्ञ आयोजनाको प्रारम्भिक छलफल एवम् समिति निर्माण गरिएको छ । जीतपुरका समाज र भारतको हरिद्वार बाट आउनु भएका प्रतिनिधिहरुले संतोष … Read more

बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर

बुटवल । बुटवलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना तीन जनाको घटनास्थलमै ज्यान गएको हो। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की  ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया … Read more