जीतपुरको महायज्ञमा बुधबार चर्चित भोजपुरी गायक सुनिल पण्डित आउने
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा जारी श्रिमद्भागवद ज्ञान सप्ताह महायज्ञमा वैशाख १५ गते बुधवार भोजपुरीको चर्चित गायक सुनिल पण्डित आउने भएका छन् । वैशाख ११ गते बाट शुरूभएको सप्ताह महायज्ञको पाचौँ दिनमा चर्चित गायक पण्डित आउने भएको संचालक समितिकी अध्यक्ष आशा दाहालले जानकारी दिनु भयो । नारी शक्ति बिकास मञ्चको आयोजनामा शुरूभएको महायज्ञ … Read more