कमल खत्रीको “सपना” सार्वजनिक

नेपाली चर्चित गायक कमल खत्रीको नँया गित “सपना” सार्वजनिक भएको छ । गायक खत्रीको आफ्नै युटुव च्यानलबाट उनको नँया गित सार्वजनिक भएको हो । महानायक राजेश हमाल संगको पहिलो सहकार्यमा गायक खत्रीले आफ्नो दर्शकलाई नँया कोशेली दिएका हुन् । दिलिप समनको शब्द र संगितमा तयार भएको सपना गितमा कमल खत्री संगै सुमना गुरुङ्गको पनि स्वर … Read more

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको हाल सम्मकै उत्कृष्ट कार्यसम्पादन

एस.एस. पटेल, बारा, साउन ७ गते । मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले हाल सम्मकै उच्च कार्यसम्पादन गर्न सफल भएको छ । मन्त्रालयले आ.ब. २०८१-८२ मा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगति हासिल गर्दै प्रदेश सरकार स्थापना भएको ७ वर्षको इतिहासमा पहिलोपटक यति ठुलो उपलब्धी हासिल गर्न सफल भएको हो । गृह, सञ्चार तथा कानुन मन्त्रालयमा … Read more

सागर राणा बने धनुषा प्रहरीको ‘पुलिस अफ दि मन्थ’, यसरी गरेका थिए उत्कृष्ट कार्यसम्पादन

धनुषा, असार ३१ गते । नेपाल प्रहरीको प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरा जिल्ला प्रहरी कार्यालय धनुषाको असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित भएका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत सागर शमशेरले उत्कृष्ट कार्यसम्पादनमार्फत प्रहरी सङ्गठनको छवि उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई ‘पुलिस अफ दि … Read more

पत्रकार तिवारीले सुरु गरे सिमरामा ए.एस.आर.क्याफे नामक रेष्टुरेन्ट

बारा, असार २७ गते । व्यवसायीक पत्रकार अनिल तिवारीले बाराको सिमरामा आफ्नै रेन्टुरेन्ट संचालनमा ल्याएका छन् । बाराका अग्रज पत्रकारको रुपमा समेत स्थापित तिवारीले सिमरामा ए.एस.आर.क्याफे नामक रेष्टुरेन्ट संचालनमा ल्याएका हुन । उनले यस अघि सोही रेष्टुरेन्ट जीतपुर बजारमा संचालन गरेका थिए तर केही प्राविधिक कारणले उक्त रेष्टुरेन्टलाई सिमरामा सारेका हुन् । पत्रकार तिवारीले केही … Read more

हिमालयन बैंकको जीतपुर शाखाद्धारा अपाङ्ग सेवा संघमा ५ थान सुत्ने बेड सहयोग

बारा, आसार २६ गते । हिमालयन बैंक लिमिटेडले अपाङ्ग सेवा संघलाई ५ थान सुत्ने बेड सहयोग गरेको छ । बैंकको जीतपुर शाखाले सिमरा स्थित रहेको अपाङ्ग सेवा संघ बारामा बेड सहयोग गरेको हो । हिमालयन बैंक लिमिटेडको मधेस प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीको प्रमुख आतित्यथामा सम्पन्न भएको बेड हस्तांतरण कार्यक्रममा अपाङ्ग सेवा संघ बाराका … Read more

रणनीतिक रूपमा योजनाबद्ध रुट, पूर्वाधार र प्रचार गरे पर्यटनले गर्न सक्छ मधेसको कायापलट

एस.एस. पटेल, बारा, असार २२ गते । मधेस प्रदेश केवल राजनीतिक, सामाजिक र कृषि केन्द्र मात्र होइन, यो प्रदेश पर्यटन सम्भावनाको खानी बन्दै गएको छ । मधेस प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक धरोहरले भरिपूर्ण क्षेत्र हो । तर, यी सम्पदाहरू अझै पर्यटकीय दृष्टिकोणले पूर्ण रूपमा उजागर र विकास हुन बाँकी छन् । यदि रणनीतिक रूपमा … Read more

पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा

पर्सा, असार २२- ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भन्नुभयोे, “यो गौरवको विषय हो । अन्य रचनात्मक काममा पनि आगामी दिनमा पनि ठोरीले राम्रो कामको सुरुआत गर्दै अघि बढ्नेछ ।” पालिकामा रहेका तीन … Read more

भोजपुरमा ज्वाइँले गरे पत्नी, ससुरा, सासु र सालोको, ज्वाइँ पनि गम्भीर घाइते

काठमाडौं, असार २२- भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा गएराति एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र … Read more

मेरो व्यक्तिगत जिवनको विषयमा अनावश्यक बोल्ने अधिकार कसैलाई छैन: गायिका एलिना चौहान

असार १९ गते । गायिका एलिना चौहानले आफ्नो व्यक्तिगत जिवनको विषयमा अनावश्यक बोल्ने अधिकार कसैलाई नभएको बताएकि छन् । उनले एक टिभि कार्यक्रममा अन्तर्वार्ता दिदै मेरो व्यक्तिगत जिवनको विषयमा बोल्ने अधिकार कसैलाइ नरहेको बताएकि हुन् । गायिका एलिना चौहानको डिभोर्स पछि विभिन्न सामाजिक सञ्जालमा केही अराजक समुह र व्यक्तिले उनको चरित्रहत्या हुने गरि सामग्री सम्प्रेषण … Read more

कर्कलोका १० प्रमुख फाइदाहरू

कर्कलो (Colocasia) एक लोकप्रिय र पारंपरिक तरकारी हो, जुन नेपालका धेरैजसो भेगमा सजिलै पाइन्छ। यसको पात, डाँठ (गाभा) र गाठा (तारुल) सबै भाग उपयोगी मानिन्छ। यहाँ कर्कलोका १० महत्वपूर्ण फाइदाहरू उल्लेख गरिएको छ: १. रोग प्रतिरोधात्मक क्षमता बढाउँछकर्कलोमा पाइने भिटामिन C र एन्टिअक्सिडेन्टले शरीरको रोगसँग लड्ने क्षमता (इम्युनिटी) बढाउँछ। नियमित सेवनले सामान्य ज्वरो, रुघाखोकी तथा … Read more