जीतपुरमा श्रीमद्भागवद ज्ञान सप्ताह महायज्ञ शुरू
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आज बैशाख ११ गते देखी श्रीमद्भागवद ज्ञान महायज्ञ शुरु भएको छ । नारी शक्ति बिकास मञ्च जीतपुरको आयोजनामा महायज्ञ शरू भएको हो । श्रीमद्भागवद ज्ञान महायज्ञ आजबाट शुरु भई ७ दिन सम्म चल्ने छ । बिहान ९ बजे कलश यात्राको आयोजना गरि महायज्ञको शुरुवात गरिएको थियो । महायज्ञ … Read more