शुभारम्भ कोरियन भाष तालिम केन्द्र सिमरामा समुदघाटन

बारा, २१ पुष – बाराको सिमरामा शुभारम्भ कोरियन भाषा तालिम केन्द्र संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडान नम्बर १ स्थित ईलाका प्रशासन कार्यालय अगाडी संचालनमा आएको उक्त कोरियन भाषा तालिम केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको छ । सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पौडेलले अहिले बैदेशिक रोजगारीमा जान … Read more

सुन्दर खवास र बिपना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला … Read more

राम मन्दिरको उद्घाटनको अवसरमा जनवरी २२ मा बाराको जीतपुरमा विभिन्न कार्यक्रमको अयोजना गरिने

बारा, पुस २१ गते । राम भगवानको जन्मभूमि अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठानको शुभ अवसरमा बाराको जीतपुरमा विभिन्न कार्यक्रम गरि खुसियाली मनाइने भएको छ । जनवरी २२ तारिख अर्थात माघ ८ गते खुसियालीको रुपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा महाआरतीको आयोजना गरिने छ । तेसै गरि सोही दिन जीतपुरमा … Read more

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी

बारा, पुस २१ गते । लायन्स क्लब अफ सिमरा युथले वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी उचालेको छ । वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी उचालेको हो । उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको छ । … Read more

विरगञ्जमा डा. आलोक दासको लापरबाहीले युवकले गुमाउन पर्यो हाँत

बारा, पुस २१ गते । एक डाक्टरको लापरवाहीको कारण एक युवकले आफ्नो हाँत गुमाउनु परेको छ । वीरगञ्जको आशाराम अस्पतालका डा. आलोक दासले पैसा कमाउने चकरमा लापरवाही गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का भोला कुमार साहले आफ्नो हाँत गुमाउनु परेको हो । डा. दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परिसकेको छ । पिडित … Read more

जनकल्याण मध्यवर्ती सहकारीको २१औं वर्षिक साधारणसभा सम्पन्न

बारा, पुस २१ गते । जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वर्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २१औं वर्षिक साधारणसभा नेपाल राष्ट्रिय मावि सिमरामा सम्पन्न गरेको हो । संस्थाको अध्यक्ष कमला घिमिरे अध्यक्षतामा सम्पन्न भएको … Read more

सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

सर्लाही, पुस २० गते । सर्लाही जिल्लाको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकामा बन्न लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा शुक्रवार प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु भएको हो । विवादको क्रममा प्रहरीको गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका वडा नम्बर ६ का जयशंकर साह गम्भीर घाइते भएका थिए … Read more

ओली भेट्न लामिछाने पुगे बालकोट

काठमाडौँ, पुस २०- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालकोट पुगेका छन् । आज (शुक्रबार) सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन ।

आज उल्का वर्षा हुने,अत्यधिक उल्का वर्षा हुने समयमा नांगो आँखाले हेर्न मिल्ने

काठमाडौं,पुस १९- उल्का वर्षा आज हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज हुन लागेको हो । नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ । “ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा … Read more

वनभोजका लागि हिडेको यात्रु बोकेको बस दुर्घटना, २० जना घाइते

रुपन्देही, पुस १५- दाङमा यात्रु बोकेको बस दुर्घटना भएको छ । प्रहरीका अनुसार आज बिहान वनभोजका लागि आएका आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । बस बर्दियाबाट दंगीशरण(३ स्थित … Read more