चितवनमा बाढीपछि फेला परेका शव ३६२ पुगे, १४ जनाको सनाखत
चितवन, भदौ २० — रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदीको बहावसँगै चितवनका विभिन्न क्षेत्रमा भेटिएका शवको संख्या ३६२ पुगेको छ। तीमध्ये १४ शवको पहिचान खुलेर आफन्तले बुझेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म ३३३ शवको डीएनए नमुना सुरक्षित राखी देवघाटस्थित जंगल क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवलाई संकेत नम्बर … Read more