रेल सञ्चालन व्यवस्थित बनाउन वीरगञ्जका बन्दरगाहमा पूर्वाधार विकास समितिको अनुगमन
वीरगञ्ज, २०८३ कात्तिक १० गते प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र वीरगञ्ज एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गर्नुभएको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत सञ्चालन भइरहेका दुवै पूर्वाधारको भौतिक अवस्था, व्यवस्थापकीय पक्ष तथा सेवा प्रवाहको प्रभावकारिताबारे जानकारी लिने उद्देश्यले अनुगमन गरिएको … Read more