आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय कायम
काठमाडौं, चैत २७- नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज (शुक्रबार) सुन तोलामा २२ सय रुपैयाँले बढेको हो । आजका लागि तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ । हिजो दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले … Read more