मियाले प्रचार गरेनन्, काम धेरै गरेः मतदाता

बारा कार्तिक २९ गते

बारा क्षेत्र नं. निवर्तमान सांसद एवम् हालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एकबाल मियाले व्यक्तिगत प्रचारलाई भन्दाकामलाई प्राथमिकता दिएको मतदाताले नै बताउन थालेका छन्

२०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि जनतालाई मुख नदेखाएको भन्दै अन्य प्रतिस्पर्धी उम्मेदवारले चुनावी एजेण्डा बनाएकोसुनेपछि मतदाताले आफैले सो कुरा खण्डन गर्न थालेका हुन् मियाले निर्वाचनपछि मुख देखाउने भन्दा विकास निर्माणको कामलाईप्राथमिकतामा राखेर काम गरेको मतदाताको भनाई

अरु नेता हुल बाधेर हिड्छन्, काम गरेको भन्दा बढी प्रचार गरेका हुन्छन्अमलेखगंजका सुरेश मगरले भनेतर मियाले कहिल्यै त्यस्तोगरेको मैले थाहा पाईन् आफ्नो प्रचार गर्ने भन्दा कामलाई प्राथमिकता दिएको देखे मियाले क्षेत्रको दुवैतर्फ विकास निर्माणकोकामलाई प्राथमिकतामा राखेको विभेद नगरेको मगरले बताए

मिया अघिल्लो पटक तत्कालिन राजपा (हाल लोसपा) बाट निर्वाचित भएका थिए लोसपाको प्रभाव जीतपुरभन्दा उत्तरतर्फ कम पार्टीको प्रभाव कम रहेको कार्यकर्ता समेत सक्रिय नभएका कारण मिया आएको फर्किएको प्रचार नहुने गरेको जीतपुरसिमरा २२चकरीकी मुना थिङले बताईन्

नेता चुनाव जितेदेखीनै आईराख्नु हुन्थ्यो यहाँ पनि विकास निर्माण जनताको आवश्यकता अनुसारको काम गर्नुभएको थिङलेभनिन्तर अर्को पार्टीको मान्छे नेताले मुख देखाएनन् भनेर भन्छन् तर हामीलाई सत्यता थाहा

उम्मेदवार मिया आफू समेत संगठन सक्रिय नभएका कारण उत्तरी क्षेत्रमा आफ्नो उपस्थितीले प्रचार नपाएको बताउछन् आफूलेकामलाई प्राथमिकता दिएको बताउदै मियाले प्रचार गर्नका लागि आफूले कार्यकर्ता बोकेर कहिल्यै पनि नहिडेको बताए

मैले प्रचार गर्न चाहेको भएर दुई गाडी कार्यकर्ता बोकेर जता पनि हिड्न सक्थे तर मैले त्यसो गरिनमियाले भनेजनताले माग गरेकायोजना आवश्यकता रहेनरहेको हेर्थे आवश्यकता अनुसार योजना निर्माणको कामलाई प्राथमिकता दिन्थे

आफूले उत्तरी क्षेत्रतर्फ जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगंज, चकरी, मकरी, सिमरा, जीतपुर रामबन, बजनीलगायतकाक्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकको क्षेत्रमा उलेख्य काम गरेको बताए आफूले मुख नदेखाएको भन्दै जनतालाई झुक्याएरभोटको खेती नगर्न समेत प्रतिस्पर्धीलाई आग्रह गरेका छन् मियाले दक्षिणतर्फ फेटा, परवानीपुर, प्रसौनी कलैयालगायतको क्षेत्रमागरेको कामलाई जनताले रुचाएको बताए

फेटा गाँउपालिकाका रामपुकार दासले निवर्तमान सांसदको विषयमा दक्षिणतर्फ मुख नदेखाएको भन्ने गुनासो नरहेको सुनाए उनलेमियाले गरेको कामलाई जनताले रुचाएको यसपटक पनि उम्मेदवार भएको देख्दा जनता उत्साहित रहेको बताएका छन्