चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति ३ वर्ष अघि by जानकारी नेपाल चितवन, ११ वैशाख । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।