आज मंगलबार यस्तो छ तपाइको राशिफल, २०८० साल फागुन २२ गते
फागुन २२- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अतस् स्वास्थ्य प्रति सजगता अपनाउनु … Read more