तातोपानीबाट अक्सिजन सिलिण्डर भित्रिन थाले, २५ सय थान आज काठमाडौं आइपुग्ने

कोरोना सङ्क्रमितलाई बचाउन आवश्यक अक्सिजनका खाली सिलिण्डर चीनको स्वाशित क्षेत्र तिब्बतको खासाबाट तातोपानी नाका आईपुग्ने क्रम शूरू भएको छ । नेपाली ब्यापारीहरुले १८ हजार थान सिलिण्डर मगाएकोमध्ये आज करिब २५ सय थान भन्सरमा आइपुगको र अहिले ती सामानको भौलतिक जाँच चलेको र केही बेरमा काठमाडौं पठाइने भन्सारका अधिकारीले बताएका छन् । अन्य सिलिण्डर र स्वास्थ्य … Read more

प्रधानमन्त्री ओलीको सपथग्रहण गैरसंवैधानिक, सर्वोच्च अदालतमा चारवटा रिट दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको … Read more

चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि सुरु

काठमाडौं उपत्यकामा आज (आइतबार) देखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइँदै छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सक्ने उल्लेख छ । यसको लागि काठमाडौ महानगरपालिकाका ३२ वटा वडासहित अन्य नगरपालिकामा … Read more

नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा मृतक संख्या पाँच हजार एक पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि संख्या पाँच हजार नाघेको हो ।

खाडी मुलुकबाट नेपालीले पठाए ५६० थान अक्सिजन सिलिन्डर

वैदेशिक रोजगारका लागि खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्। पछिल्लो समय कोरोना संक्रमितको अवस्था भयावह र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् । शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने … Read more

केपी ओली पुन: प्रधानमन्त्री नियुक्त अुदै

नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हो । महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार … Read more