पत्रकार महेश्वर अधिकारी सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह
बारा, जेष्ठ १६ गते । बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ । पत्रकार अधिकारी काठमाडौँमा बसोबास गर्दै आएका थिए । काठमाडौँ महानगरपालिका थापागाउँ नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि उनि सम्पर्कविहीन भएका हुन् । शुक्रबार बिहान घरबाट कार्यलय निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको … Read more