दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने

काठमाडौं, १ फागुन । मेडिकल ब्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो । राजाबादी र हिन्दुबादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाइ राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । … Read more

टिकटकको पाँचबुँदे पत्र : नेपालको कानुन पालना गर्ने प्रतिबद्धता

काठमाडौँ, फागुन १- भिडियो प्ल्याटफर्म सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै औपचारिक रूपमै प्रतिबन्ध खुला गर्न आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टिकटकले लेखेको पत्रमा पाँचबुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । टिकटकले नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध रहेको प्रस्ट पारेको छ । त्यसै गरी टिकटकमा प्रसारित सामग्रीलाई प्रत्यक्ष रूपमै रिपोर्टिङ गर्ने पहुँच र सामग्रीसँग … Read more

सामाजिक कार्यकर्ता !

लेखकः मनीर अंसारी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ द्वारा भब्य र सभ्य रुपमा आयोजना हुने प्रथम जीतपुरसिमरा मेला महोत्सव २०८०/१०/१८ गतेदेखि ३० गतेसम्म सहभागि भै ऐतिहासिक रुपमा सफल पारौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं.३ बजनी अन्तर्गत मालपोत कार्यालयको दक्षिण पट्टि रहेको मैदानमा महोत्सव गर्ने कुराले निकै ठूलो चर्चा पाएको छ । महोत्सव भन्नू नै … Read more

भ्रष्टचारी र अनियमितता अन्त्य गर्न मेयर प्रत्यासी विजय यादव बुझायो ज्ञापन पत्र

रौतहट, माघ २९ गते रौतहट जिल्लाको उत्तरी र पश्चिमी भेग अवस्थित फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आम जनता पार्टी(आजपाले) ज्ञापन पत्र बुझाएको छ । नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको कार्य नभएको र पालिकामा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको हुँदा त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको आजपा नगर कमिटी … Read more

आम जनता पार्टीका मधेश प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा कुशवाहा

मधेस, माघ २८ गते । आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १८५ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार इन्चार्जमा सुधिर यादव , सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरुमा बबिता यादव, विजय साह सचिउ ममता शर्मा, सह सचिव कामेश्वर साह र … Read more

राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आजपा प्रवेश

काठमाडौं, माघ २८ गते । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको बताएका छन् । सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रमुख दलहरुको सिन्डिकेटका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । ‘दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको … Read more

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं, २८ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा … Read more

२२ बर्षदेखी हराएको छोरा खोज्दै ८५ बर्षीय आमा

महोत्तरी, २७ माघ । बिशाल बस्नेत/न्युज कारखाना रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ । युद्दकालिन उक्त समयमा दुर्गाकुमारीले परैवाट रेडियोमा आर्मी र माओवादीविच भिडन्त भएको र मानिसहरु … Read more

रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना

धनगढी, २७ माघ । कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन्। घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो। इलाका … Read more

चितवनको माडीमा बाघको आक्रमणबाट गाईको मृत्यु

चितवन, माघ २७ गते । चितवन जिल्लाको माडीमा बाघको आक्रमणबाट एक गाईको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर २, सितलपुरमा गएराती पाटेबाघको आक्रमणबाट गाईएको बच्चा (बाच्छी)को मृत्यु भएको हो । स्थानीय हठन महतोको परालको टौवा मुनी बाँधेर राखेको अवस्थामा गएराती करिब १२ बजेको समयमा बाघले बाच्छीलाई आक्रमण गरेको थियो । चुरे समुदायिक वनबाट … Read more