कोरोनाको कारण जीतपुरसिमरा-६ नगौलकी एक महिलाको मृत्यु

वीरगञ्जमा बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुसिमरा उपमहानगरपालिका–६ बस्ने ४० वर्षीय महिलाको मृत्यु भएको हो । बैशाख ९ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सोही दिन नारायणी अस्पतालमा भर्ना भएकी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी ४० वर्षीय महिलाको मंगलवार आज १ बजेर २४ मिनेटमा मृत्यु भएको नारायणी अस्पालका कोभिड … Read more

जीतपुरमा मोबाईल रिपेयरिङ तालिम शुरू

बाराको जीतपुरसिमरा उपमहाागरपालिका वडा नम्बर ७ जीतपुरमा मोबाईल फोन रिपेयरिङ टेक्निसियनको तालिम शुरू भएको छ । सिटिइभिटिद्वारा जीतपुरमा ३ महिने मोबाईल रिपेयरिङ तालिम संचालन भएको हो । सिटिइभिटिद्वारा संचालित उक्त तालिमको समुद्घाटन आज आईतबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अधयक्ष रामबाबु गुप्ताले गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष गुप्ताले सिटिइभिटि संस्थालाई … Read more

जीतपुरबाट पेस्तोल सहित एक जना पक्राउ

इलाका प्रहरी कार्यालय जितपुरले कटुवा पेस्तोल र २ राउन्ड गोली सहित एक जनालाइ पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ जितपुरको शान्तिटोल स्थित रहेको एक मन्दिरमा आफुलाई पुजारी भन्दै बस्दै आएका महोतरी घर भएका प्रमोद चौधरीलाई आज शान्ति टोल स्थितनै एक सैलुनमा संका लागेपछि जेक जाँच गर्ने क्रममा उनको साथमा पेस्तोल र २ … Read more