नारायणी नदीले फेरि खतराको तह पार गर्‍यो, पुल क्षेत्रमा १२ मिटर पुग्यो

चितवन, असोज २१

नारायणी नदीले फेरि खतराको तह पार गरेको विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरिखतराको तह पार गरेको

देवघाट मापन केन्द्रमा नारायणीका तह दशमलब ०८ मिटर पुगेको यस क्षेत्रमा मिटरलाई खतराको तह मानिन्छ

यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको सतह १२ मिटर पुगेको