चितवनमा मतपेटिका जलाउने प्रयास, प्रहरीद्धारा हवाई फायर ३ वर्ष अघि by जानकारी नेपाल चितवन, मंसिर ४– चितवनमा मतपेटिका जलाउने प्रयास भएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदान स्थलमा मतपेटिका जलाउन प्रयास गरेका थिए । सो क्रममा प्रहरीले हवाई फायर गरेको हो ।