बाराबाट निर्वाचित सांसद ज्वाला साह बनिन् मन्त्री

एस.एस पटेल, बारा पुस ११ गते

बारा क्षेत्र नम्बर बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह मन्त्री पदमा न्युक्त हुनुभएको नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्प कमल दाहालको नेतृत्वमा गठन भएको सरकारले ज्वालाकुमारी साहलाई मन्त्रीमा न्युक्त गरेको हो

हिजो सोमबार नेकपा एमाले, मओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, राष्ट्रिय उन्मुक्ति पार्टी सहित दल मिलेर सरकार बनाएको थियो

एकपा एमालेबाट बारा क्षेत्र नम्बर बाट निर्वाचित ज्वालाकुमारी साह मन्त्रीमा न्युक्त भए पनि उनि कुन मन्त्रालयमा जाने भन्ने पक्का भएको छैन