सरकारको प्रवक्तामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नियुक्त

काठमाडौँ, पुस ११ गते

नेपाल सरकारको प्रवक्तामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नियुक्त गरिएको नवगठित मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको हो

आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले सपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्कोबैठकले रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको हो  

नयाँ सुचना तथा सञ्चारमन्त्री नआउन्जेल रविले यो जिम्मेवारी पाएका हुन्