आज आइतवार यस्तो छ तपाईको राशिफल, २०८० साल चैत १८ गते
चैत १८- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको … Read more