आज बुधवार यस्तो छ तपाइको राशिफल, २०८० साल फागुन २३ गते
फागुन २३- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सेयरबजार पनि राम्रै रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज गरेको कार्यमा अवरोध आउला । कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार … Read more