आज मंगलवार यस्तो छ तपाईको राशिफल, २०८१ साल साउन २९ गते
साउन २९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा पनि आउनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । … Read more