रवीले चाहेमा तत्काल पाउनेछन् नेपाली नागरिकताको प्रमाणपत्र
१३ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्कालनागरिकताको प्रमाणपत्र लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार, ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश’ छैनभने प्रक्रिया पुर्याएर नागरिकताको प्रतिलिपी जारी गर्न सकिन्छ । ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णय … Read more