दोस्रो सिमरा कोसेली कप: उद्घाटन दिनको खेलमा दिब्य ज्योति र नव जनप्रगति क्लब विजयी
एस.एस. पटेल, बारा । कोसेली युथ क्लब सिमराको आयोजनामा बाराको सिमरामा आज बाट शुरू भएको कोसेली कपमा दुई खेल सम्मान भएको छ । कोसेली कपको उद्घाटन खेलमा दिव्य ज्योति एफ.सि विजयी भएको छ भने दोस्रो खेलमा नव जनप्रगति युवा क्लब विजयी भएको हो । कोसेली कपको पहिलो उद्घाटन खेलमा सिमरा युनाइटेड र दिव्य ज्योति प्रतिस्पर्धा … Read more