आजदेखि सोह्र श्राद्ध आरम्भ

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको … Read more

बाराको पर्यटन विकासमा ध्यान दिन सांसद श्रेष्ठले गरे आग्रह

बारा, असोज १ गते । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य एवं पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बाराको गढीमाई मेलाको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधी सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले गढीमाई मन्दिरमा चढ्ने बली प्रथाको विरोध गर्ने तत्वलाई नियन्त्रण गर्न समेत सरकारलाई अनुरोध गरे । चुरेको काखदेखि … Read more

सेन्ट्रल कलेजबाट युके र युएसएका अधिकांस कलेज युनिभर्सिटीमा सजिलै जान सकिने

चितवन,भदौ ३१- अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजबाट युके र युएसएका विभिन्न कलेज तथा युनिभर्सिटीमा समेत अध्ययनका लागि जान सकिने भएको छ । कलेजले पछिल्लो समय आफ्नो सेवा विस्तार गर्दै बिश्वका बिभिन्न देशमा अध्ययनका लागि बिद्यार्थी पठाउन थालेको छ । आइएलटिएस, पिटिइ पढेर यहाँबाट प्रोसेस गरेका धेरै विद्यार्थीले भिसा समेत प्राप्त गरेको कलेजका प्रिन्सिपल यज्ञ … Read more

बाराको निजगढमा मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यु, एक घाईते

बारा, भदौ ३१- बाराको पुर्वपश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । हिजो राति भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक सर्लाही धनकौल २ बस्ने वर्ष ३७ को दिनेश साहको मृत्यु भएको छ। निजगढ–८ पूर्व–पश्चिम राजमार्ग स्थित तामागढी गेट नजिक चन्द्रनिगाहर बाट पथलैयातर्फ जाँदै गरेको बा ६३ प ७३३० नं को मोटरसाइकल अनियन्त्रित भई … Read more

बारा रात्रीबस दुर्घटना अपडेटः १ जनाको मृत्यु

बारा, भदौ ३१- बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्। गएराति १२ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बस अनियन्त्रित भई पुलदेखि खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव … Read more

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घट्यो

काठमाडौँ, भदौ ३०- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ। निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आइतवार पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।

बारामा रात्रीबस दुर्घटनाः ४३ जना घाइते,आठ जनाको अवस्था गम्भीर

बारा,भदौ ३१- बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४३ जना घाईते भएका छन् । सो दुर्घटनामा अन्य ८ जना गम्भीर घाइते भएका छन् । काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाईते भएका हुन् । घाईतेहरुको … Read more

बालुवा ल्याईरहेको तीन वटा ट्याक्टर पर्साको बन गस्ती टोलीको नियन्त्रणमा

पर्सा, भाद्र ३० गते । बालुवा लोड गरि ट्याक्टरमा ल्याईरहेको अवस्थामा पर्सा जिल्लाको बन गस्ती टोलीले शनिबार तीवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । डिभिजनल बन अधिकृत मञ्जुर अहमदको बिशेष निर्देशनमा बन क्षेत्रबाट बालुवा लोड गरि ल्याईरहेको ट्याक्टर नियन्त्रणमा लिएको हो । पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ सोनबर्षामा रहेको भलुवाही खोलाबाट बालुवा निकालि ट्याक्टरमा ल्याईरहेको अवस्थामा … Read more

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो । यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ … Read more

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन् । परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विश्वका करिब २० जना महिला परराष्ट्रमन्त्री सहभागी हुदैछन् । सो सम्मेलनलाई … Read more