नेपालमा कोरोनाको ‘केपी.१’ र ‘केपी.२’ नयाँ भेरियन्ट पुष्टि

काठमाडौँ, जेठ ११- नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भेटिएको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ रहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी।२’ पुष्टि भएको हो ।

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

काठमाडौँ । भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ । पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, … Read more

इरानी राष्ट्रपति चढेको हेलीकप्टर हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको दाबी

काठमाडौँ । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सवारहरुको अवस्था अझै अज्ञात रहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् … Read more

भरतपुरको एक कपास उद्योगमा आगलागी, उद्योग पूर्ण रुपमा नष्ट

चितवन, जेठ ७- भरतपुर महानगरपालिका–१५ मनकामना चोकस्थित एक कपास उद्योगमा गएराति आगलागी भएको छ । रौतहट माधवनगर नगरपालिका–१ घर भई हाल भरतपुर–१५ मा बस्दै आएका कौशल किशोर यादवले सञ्चालन गरेको मंगलपुर कपास प्रशोधन केन्द्रमा सोमवार बिहान साढे २ बजे अचानक विद्युत सर्ट भई आगलागी भएको हो । स्थानीय र दमकलको सहयोगमा बिहान ३ः२० बजे आगो … Read more

बैतडीमा एक पुरुषको शव फेला

बैतडी, ७ वैशाख । डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्। बैतडीको पाटन नगरपालिका-६ रोडाखोला स्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्दै आएका जैरु दुई दिनदेखि सम्पर्क विहीन रहेका थिए। उनको शव स्थानीय … Read more

काठमाडौँ महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ । स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ  ।  महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ … Read more

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं, जेठ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन … Read more

आगामी दुई दिन तातो हावा चल्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ, जेठ ४- विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै … Read more

बाराको जीतपुरमा स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा सम्पन्न

बारा, जेष्ठ १ गते । बाराको स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न भएको  हो । विद्यार्थीहरुलाई संस्कृत ज्ञानको शिक्षा दिलाउने उदेश्यले हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको उक्त परिक्षामा विभिन्न विद्यालयबाट ४ सय ५० जना विद्यार्थीहरू सहभागी भएका … Read more

वैवाहिक बर्षगाठको अवसरमा विद्यालयमा शैक्षिक सामाग्री वितरण

बारा, वैशाख ३० गते । समाजमा स्थापित एक दम्पतीले बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । १७औ वैवाहिक बर्षगाठको अवसरमा समाजसेवीद्धय उमेश चौलागाई र रिता कडेल चौलागाईले आज शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । यु आर गोल्ड प्रिमियम मसला चिया र यु आर अटोमेटिक … Read more