भारतमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु, १ जना गम्भीर घाइते
काठमाडौं, वैशाख २५ गते । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा बिहीबार तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । हेलिकप्टरमा पाइलटसहित सात जना यात्रु थिए । जसमा पाँच महिला र दुई पुरुष छन् । हेलिकप्टरमा महाराष्ट्रका तीन, आन्ध्र प्रदेशका दुई र उत्तर प्रदेशका एक यात्रु … Read more