जीतपुरमा मोबाईल रिपेयरिङ तालिम शुरू
बाराको जीतपुरसिमरा उपमहाागरपालिका वडा नम्बर ७ जीतपुरमा मोबाईल फोन रिपेयरिङ टेक्निसियनको तालिम शुरू भएको छ । सिटिइभिटिद्वारा जीतपुरमा ३ महिने मोबाईल रिपेयरिङ तालिम संचालन भएको हो । सिटिइभिटिद्वारा संचालित उक्त तालिमको समुद्घाटन आज आईतबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अधयक्ष रामबाबु गुप्ताले गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष गुप्ताले सिटिइभिटि संस्थालाई … Read more