बारा प्रहरीद्धारा नारायणी अस्पतालबाट चोरी भएको स्वास्थ्य सामाग्री बरामद

एस.एस. पटेल, बारा । विरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको स्टोरबाट चोरी गरी मास्क पिपिई लगायतका स्वास्थ्य सामग्रीहरु जनकपुर तर्फ लागिरहेको अवस्थामा बारा प्रहरीले चोरी भएको स्वास्थ्य सामगीहरु बरामद गरेको छ । नारायणी उपक्षेत्रीय अस्पताल स्टोर शाखाका प्रमुख शुसील यादवका अनुसार कार्यालय सहयोगी विनोद महतोले जनकपुरमा स्वास्थ्य सामग्री पठाएको वखत बारामा प्रहरीले पक्राउ गरेको र अस्पतालमा फर्काइदिएको … Read more

वीरगन्जको नारायणी अस्पातलमा बिग्रिएको डाइलासिस मेसिन मर्मत भई संचालनमा

एस.एस. पटेल, बारा । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पातलमा बिग्रिएको डाइलासिस मेसिन संचालनमा आएको छ । बिग्रिएको अवस्थामा रहेका तीनवटा डाइलासिस मेसिन बनाएर पूणर् रुपमा संचालनमा ल्याइएको नारायणी अस्पतालकाले जनाएको हो । नारायणी अस्पतालमा कोरोना संक्रमणको दर घट्दै गएपछि अस्पतालले जम्मा ६ वटा डाइलासिस मेसिन मध्ये दुईवटा कोभिडका बिरामीका लागि भनेर छ्ट्टाएको भएपनि तिनै मेसिन बिग्रिएका … Read more

बारामा जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप

एस.एस.पटेल, बारा । बारामा आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बारामा पनि कोरोनाको संक्रमण दर तिब्र रुपमा बढिरहेको सन्दर्भमा फेरि आगामी जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक विज्ञप्ति जारी गर्दै जानकारी गराउनु भएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा जेठ १६ गते सकिन लागे … Read more

सिमरामा प्रतिगमनको विरूद्धमा प्रदर्शन, प्रम ओलि र राष्ट्रपतिको पुत्ला जलाईयो

एस.एस. पटेल, बारा । बाराको सिमरामा प्रतिगमनको विरूद्धमा प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति विद्यया देवि भण्डारीको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेस निकटका नेविसंघले हिजो सोमबार साझ मसाल जुलुसको आयोजना गरि पुत्ला दहन गर्दै विरोध जनाएको हो । संत‍ोश कार्किको अध्यक्षतामा आयोजना गरिएको उक्त विरोध र्यारीमा प्रधानमन्त्री र राष्ट्रपति मुर्दावाद सहितको नारा लगाउदै … Read more

कलैयाको २ बालक हत्या प्रकरणको हत्यारा पक्राउ, आमाको प्रेमिले हत्या गरेको खुलासा

एस.एस. पटेल, बारा । बारा जिल्लाको कलैयामा दुई दाजुभाईको हत्या गर्ने हत्यारालाई बारा प्रहरीले पक्राउ गरेको छ । घटना भएकै दिन बारा प्रहरीले एक जना पक्राउ गरेको थियो । पक्राउ परेका कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय फरमुल्लाह अन्सारीले नै दुई दाजुभाईको हत्या गरेको पुष्टि गर्दै प्रहरी आइतवार उनलाई सार्वजनिक गरेको छ । जिल्ला … Read more

कोरोनाले जीतपुरका एक पुरूषको चितवनमा मृत्यु

एस.एस. पटेल, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी अन्दाजी ५५ वर्षीय पुरूषको कोरोनाले चितवनको भरतपुरमा मृत्यु भएको छ । जीतपुरको पुरूष सगैं चितवनमा पछिलो २४ घण्टामा कोरोना संक्रमणको कारणले ११ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ४ जना, … Read more

विरगञ्जमा बढी मुल्यमा सामान बेच्ने एक व्यापारी पक्राउ

पर्सा जिल्लाको विरगन्जमा अधिक मुल्यमा सामान बेचेको आरोपमा एक जना व्यापारी पक्राउ परेका छन् । विरगन्ज महानगरपालिका-१० आदर्शनगरस्थित न्यू पप्पु किराना पसलका सञ्चालक लक्ष्मण पोद्दारले लकडाउनको मौकामा अधिक मुल्यमा सामान बेचेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार १ सय ५ रुपैँया पर्ने बेकिंग पाउडरलाई ३ सय ८ मा बेचेको पाईएपछि शुक्रबार उनलाई … Read more

झापाकोमा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको कमल गाँउपालिका-३ मा स्कारपियोको ठक्कर बाट एक पैदलयात्रीको मृत्यु भएको छ । कमल गाँउपालिका वडा नम्बर–३ सानो केर्खास्थित पूर्व पश्चिम राजमार्गमा विहीबार बेलुका करिब ८ः४५ बजे पश्चिमबाट पूर्वतर्फ आउदैं गरेको प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिदा दर्जीको घटनास्थलमै मृत्यु भएको हो । स्कारपियो र चालकलाई भने … Read more

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिनेगरि सरकारले अध्यादेश ल्याउने

सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय भएको जसपाका एक नेताले बताउनु भयो ।  उनले सरकारले गरेको निर्णयलाई स्वागत गर्दै मधेस मुद्दा सम्बोधन तर्फ … Read more

जीतपुर र पथलैयाको १/१ जना सहित बारामा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

एस.एस. पटेल, बारा । बारामा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लामा बिहिवार मात्र तीन जना कोरोना संक्रमितको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यू भएको छ । जेठ १ गते विरामी भई विरगंज हेल्थकेयर अस्पालतमा … Read more