आज फेरी साढे ६ हजारले घट्यो सुनको मूल्य
काठमाडौं, चैत ९- नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो । आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो । आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । आइतबार भने दुई लाख … Read more